सवारी व्यवस्था नभएको हैजा र झाडापखाला सङ्क्रमितलाई पर्सा प्रहरीले आफ्नै गाडीमा अस्पतालसम्म पुर्याउने, सम्पर्क गर्न पर्सा प्रहरीका प्रमुख एसपी गौतम मिश्रको आग्रह