×

वीरगञ्ज। सखुवा प्रसौनी गाउँपालिकाका किसानहरूले वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेड घेराउ गरेका छन् । उनीहरू मल नपाएको गुनासो गर्दै गाउँपालिका प्रमुख जसवन्त यादव र कम्पनी विरुद्ध नारा लगाएका थिए । किसानहरूले आवश्यक कृषि सामग्री समयमा नपाउँदा समस्या भइरहेको बताएका छन् ।

Back to top