×

 

बीरगन्ज २५ असोज । वीरगन्जस्थित आर्दश नगरको पुरानो पानी ट्याकी नजदिक रहेको प्रेम झाँको ओम साइ ड्रीकिङ उधोगमा भिषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ । वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानिय बासिन्दा आगो नियन्त्रणका लागि सक्रिय रहेका छन् । आगलागीको कारण र धनजनको क्षतीका बारेमा विवरण आउन भने बाँकी नै छ ।

https://www.facebook.com/mahesh.das.336/videos/2898072533537685/

https://www.facebook.com/mahesh.das.336/videos/2898072510204354/

Back to top