वीरगन्ज ३० चैत । वीरगन्जको नारायणी अस्पतालको आइशोलेशनमा राखिएका ३ जना भारतीय मुस्लिम धर्म प्रचारकको रिपोर्ट पोजेटिभ वा नेगेटिभ के आयो भनेर अस्पताल वा नेपाल सरकारले जानकारी दिइरहेको छैन, सरकार र सम्बन्धित अस्पतालबाट आधिकारीक जानकारी आइ नसकेको अवस्थामा अन्य शहरका अनलाइन मिडियाले वीरगन्जको नारायणी अस्पतालको आइशोलेशनमा राखिएका ३ जना भारतीय मुस्लिम धर्म प्रचारकको रिपोर्ट कोरोना पोजेटिभ भएको पुष्टि नै भइसकेको भनेर समाचार लेखेका छन ।


