वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रणका लागि बसेको सरोकारवालाहरूको बैठकमा पर्साका नयाँ सिडिओ तोय नारायण सुवेदीले भने - “सँगै हातेमालो गरेर अगाडि बढे हैजालाई नियन्त्रण गर्न सक्छौँ, जनचेतना फैलाउने तर्फ ध्यान दियौँ”