काठमाडौँमा भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका वीरगञ्जका असाहब आलम ठकुराइको आमाको बिलौना, ‘सरकारले मेरो छोराको पेट र छातीमा गोली हानेर हत्या गर्यो’