जेन-जी आन्दोलनका क्रममा नेपालका विभिन्न ठाउँमा आफ्नो ज्यान गुमाई सहिद भएका युवाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्न वीरगञ्जमा युवाहरूले गरे डीप प्रज्वलन ।