जेनजी आन्दोलनमा जलाइएको वीरगञ्ज महानगरपालिका - १० को सम्पूर्ण सेवाहरू पुन: सुचार, वडाध्यक्ष कानु भन्छन्, ' भौतिक संरचना जलाएका छन्, जनता प्रतिको हाम्रो अठोट होइन"