वीरगञ्ज, ३१ बैशाख । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर को मतगणना बिहानदेखि शुरु भएको छ । लगभग ४ सय मत गणना गर्न बाँकी रहँदासम्मको परिणाम यस्तो छ ।
गाउँपालिका अध्यक्ष
एमाले ४१९
कांग्रेस २६१
सुशासन पार्टी २०२
उपाध्यक्ष
एमाले ४२१
कांग्रेस २५२
सुशासन पार्टी २१७
वडाअध्यक्ष
एमाले ४१०
कांग्रेस २३३
सुशासन पार्टी २३३