×

कतिपय मानिसले आफ्नो स्वास्थ्यलाई फिट राख्नका लागि नास्तामा दुधसँगै अन्डाको सेवन गर्ने गर्छन् । बच्चालाई पनि दुध र अन्डा सँगै दिने धेरैको बानी हुन्छ । आउनुहोस् दुध र अन्डा खाँदा कस्तो असर हुन्छ यसबारेमा जानौं ।

  •  दुध र अन्डा एक साथ बिहान सेवन गर्न सकिन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसोलाई कम गर्न पनि सहयोग गर्छ ।
  •  
  • दुध र अन्डा साथमा खानु कतिपयका लागि भने हानिकारक पनि हुन सक्छ । त्यसैले विशेषज्ञहरुको राय लिएर मात्र यसलाई साथमा सेवन गर्नु उपयोगी हुन्छ ।
  •  
  • दुध र अन्डामा कैयौं प्रकारका पोषक तत्वहरु पाइन्छन् । जसले कपाल झर्न पनि कम गर्न सक्छन् । साथमा यसले कपाललाई स्वस्थ बनाउँछ ।
Back to top