दौडनु अघि शरीरलाई स्ट्रेच गर्नु एकदमै जरुरी हुन्छ । आज हामी तपाईंलाई दौडनुअघि गर्न सकिने पाँच प्रकारका स्ट्रेचिंगका बारेमा बताउनेछौं ।
एंकल पेल्स– एंकल पेल्स स्ट्रेचिंगले पिँडौलामा लचिलोपन ल्याउने काम गर्छ । यो स्ट्रेचिंग गर्दा दौडने गति बढाउन सजिलो हुन्छ ।
बैंड नाइफ विद पाईक स्ट्रेचिंग– यो स्ट्रेचिंगले मांसपेशीको दुखाईमा काम गर्छ । यसले खुट्टा बलियो बनाउनुका साथै मांसपेशीहरुमा लचिलोपन ल्याउँछ ।
रिकवरी वाल रिलीज स्ट्रेचिंग– यो स्ट्रेचिंगले मांसपेशीलाई खोल्न सहयोग गर्छ । साथमा यसले खुट्टा दुखेको पनि निको हुन्छ । एंकल कार्स– दौडनु अघि एंकल कार्स जरुर गर्नुहोस् । यसले तपाईंको शरीरका मांसपेशीहरु सुन्निएको निको पार्छ ।