×

वीरगन्ज २४ असार र राउण्ड टेवल ३ को लगानीमा लिपनी विर्तामा पशुपति शिक्षा मन्दिरको भवन बन्ने भएको छ । शनिवार वीरगन्ज महा नगरपालिका वडा नं. २१ टेवलका अध्यक्ष रोहित अग्रवालले निर्माण हुन लागेको भवणको शिलान्य गरेका थिए । ५ वटा कोठा र दुई चर्पी सहितको भवण निर्माणका लागी रु ५० लाख खर्च हुने अग्रवालले बताए ।

Back to top