१९ साउन । महिलाहरूले दिनमा ब्रा र पे’न्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक हुने बिभिन्न अध्ययनले देखाएको छ ।
भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदा
आराम हुन्छ-
ब्रा र पेन्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वा’सप्रश्वा’समा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ । तसर्थ खोलेर सुतेमा अरमा मिल्छ।
पसिना आउँदैन-
सुत्दा पसिना आउने गरेको छ भने भित्री व’स्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।
दाग बस्दैन-
ब्रार पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भवती अथवा स्त’नपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।
गहिरो निद्रा-
ब्रार पेन्टी खोलेर सुत्दा गहि’रो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।
क्यान्सरको जोखिम कम –
कँसि’लो ब्रा लगाएर सुत्ने युवतीलाई स्त’नको क्यान्सर लाग्ने जो-खिम बढी हुन्छ । कँसिलो ब्राले स्त’न वरिपरिको भागमा र’क्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्यान्सरको जो-खिम बढ्छ ।
स्तनस’म्बन्धी रोग-
टाइट ब्रा लगाएर सुत्ने महिलामा स्त’न सुनिने, स्त’नमा पानी जम्नेजस्ता समस्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो समस्या देखिँदैन ।
रक्तसञ्चार सुचारु – ब्रापे’न्टी कसि’लो हुने भएकाले यसले रक्तस’ञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घका’लमा अनेक स्वास्थ्य सम’स्या निम्त्याउन सक्छ ।