×

हाम्रो शरीरलाई सञ्चालन गर्ने मुख्य केन्द्रबिन्दू मस्तिष्क । यो अङ्गको स्वास्थय अवस्थाले हाम्रो समग्र शारीरिक अवस्थालाई प्रभावित तुल्याइदिन्छ । हाम्रा केही खराब बानीहरुले यस अङ्गलाई क्षति तुल्याइदिन सक्छ । यहाँ त्यस्ता केही आदतहरुबारे उल्लेख गरिएको छ

१. अँध्यारोमा धेरै बस्नु

२. नकारात्मक समाचारहरु धेरै सुन्नु

३. सामाजिक रुपमा एक्लिनु वा अलगथलग हुनु, एकान्तवास बढी मन पराउनु

४. ठूलो आवाजमा हेडफोन लगाएर धेरै समय सुन्नु–बिताउनु

५. धेरै चिनी खानु

६. धेरै समय टिभी, कम्प्युटर वा मोबाइल हेरेर बिताउनु

७. हिँड्डुल वा शारीरिक अभ्यास कम गर्नु

८. पर्याप्त नसुत्नु

Back to top