×

 इरानको होर्मोजगान प्रान्तको कन्या विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मर्ने विद्यार्थीको संख्या ४० पुगेको छ।

त्यहाँको एक बालिका प्राथमिक विद्यालयमा इजरायली आक्रमण भएको हो। 

यसअघि दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको उक्त विद्यालयका २४ जनाको मृत्यु पुष्टि भएकोमा अहिले मृतकको संख्या ४० पुगेको छ। 

Back to top