वीरगञ्ज । मधेश प्रदेशभरि आधुनिक प्रविधियुक्त एक मात्र मल्टिप्लेक्सको रूपमा परिचित QFX Cinemas Birgunj अत्याधुनिक 2D/3D स्क्रिन, Dolby Atmos साउन्ड सिस्टम र लेजर प्रोजेक्टरसहितको सुविधा लिएर सेवा दिइरहेको छ। तीन वटा स्क्रिन भएको यो मल्टिप्लेक्स प्रदेशकै सबैभन्दा ठूलो र समृद्ध सिनेमाघर मानिन्छ।
QFX वीरगञ्जमा साधारण तर आरामदायी सिटसँगै सबै स्क्रिनमा प्रीमियम रिक्लाइनर सीटको पनि सुविधा उपलब्ध छ। तीनै स्क्रिनमा कुल ३८२ सिट क्षमता रहेको छ।
बजेट–फ्रेन्ड्ली योजनाअन्तर्गत प्रत्येक बुधबार मात्र १८० रुपैयाँदेखि फिल्म हेर्न मिल्ने हुँदा फिल्मप्रेमी दर्शकहरू अत्यधिक आकर्षित भएका छन्। त्यस्तै, सबै मर्निङ शोमा विशेष छुट उपलब्ध छ।
‘धुरन्धर–द रिभेञ्ज’ले QFX वीरगञ्जमा नयाँ रेकर्ड-अप्रिल १९ देखि प्रदर्शनमा आएको बलिउडको उत्कृष्ट सिक्वेल ‘Dhurandhar – The Revenge’ ले नेपालसहित विश्वभर जबरदस्त गति लिएको छ। फिल्मले विश्वव्यापी रूपमा २ अप्रिलसम्म INR 1564 करोड (NPR 2502 करोड) कमाइ गर्दै चर्चित बनेको छ।
QFX Skyline, Birgunj मा मात्र-१९ मार्चदेखि ४ अप्रिलसम्म १३० भन्दा बढी शो प्रदर्शन, १२,५०० भन्दा बढी दर्शकले अवलोकन यो मधेश प्रदेशकै मल्टिप्लेक्समा कहिल्यै नभएको दर्शक उपस्थितिको रेकर्ड मानिएको छ।
फिल्मलाई A+ रेटिङ दिइएकाले १६ वर्षमुनिका दर्शकलाई प्रवेश निषेध गरिएको QFX ले जनाएको छ। QFX Birgunj को चाइल्ड पोलिसी-प्रत्येक दर्शकका लागि टिकट अनिवार्य, २.५ फिटभन्दा होचा बच्चालाई हलभित्र प्रवेश अनुमति छैन
सफा र स्वच्छ F&B सेवा-इन्टरभलमा ग्राहकहरूलाई सेवा पुर्याउने हाइजेनिक फूड एण्ड बेभरेज काउन्टर QFX Birgunj को अर्को आकर्षण हो। ताजा र गुणस्तरीय खानेकुराहरू उपलब्ध गराइन्छ।
सजिलो टिकट बुकिङ सुविधा-QFX Birgunj ले दर्शकलाई टिकट बुकिङका लागि विभिन्न माध्यम उपलब्ध गराएको छः Khalti App, eSewa App, QFX App, QFX Website फिजिकल टिकट काउण्टर मधेश प्रदेशको मनोरञ्जन क्षेत्रमा QFX Birgunj ले विश्वस्तरीय फिल्म अनुभव प्रदान गर्दै दर्शकको विश्वास जित्न सफल भएको छ।