×

नयाँ दिल्ली ।  भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री नायरा बनर्जी आफ्नो अभिनयका साथै बोल्ड र ग्ल्यामरस लुक्सका कारण सधैं चर्चामा रहन्छिन्। हालै उनले सामाजिक सञ्जालमा सेयर गरेका केही तस्बिरहरूले इन्टरनेटमा तहल्का मच्चाएको छ।

सार्वजनिक भएका तस्बिरहरूमा नायरा समुन्द्री तटमा बिकिनी लगाएर रमाइरहेकी देखिन्छिन्। पानीमा रुझ्दै उनले आफ्नो भिजेको कपाल झट्काएको र क्यामरामा दिएको 'किलर' पोजले धेरैको ध्यान तानेको छ। 

4

नायराको यो बोल्ड अवतार देखेपछि फ्यानहरूले सामाजिक सञ्जालमा प्रतिक्रियाको वर्षा गराएका छन्। कतिपयले नायरा 'इन्टरनेटमा आगो लगाइदिएको' टिप्पणी गरेका छन्। 

12356

Back to top