काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह केहीबेरमा काठमाडौं आइपुग्ने भएका छन्।
उनी समिट एयरको जहाजमार्फत आइतबार दिउँसो काठमाडौं आउँदैछन्।
शाह पोखरास्थित पुरानो विमानस्थलबाट काठमाडौं प्रस्थान गर्न लागेका हुन्। विमानस्थलमा उनलाई राजावादी समर्थकहरूले बिदाइ गरेका छन्।